प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’
आइतबार, असार २८, २०८३
घर पुगेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।
सरकारलाई दुर्गा प्रसाईंको चेतावनी - ‘जनताको धैर्य टुट्यो भने सत्ता टिक्दैन’
शुक्रबार, असार २६, २०८३
नेपाली तथा झापामा लघुवित्त ऋणको भार सहन नसकेर ज्यान गुमाएका तीन महिलाको घटनालाई राज्यको असफलताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् ।
सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं (भिडियोसहित)
सोमबार, असार २२, २०८३
उनले सत्तामा पुगेकाहरुले सिस्टमनै बिगारेर राखेको आरोप लगाएका छन् ।
बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं [भिडियोसहित]
शनिबार, जेठ १६, २०८३
प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको चर्को विरोध गर्दै भने, ‘गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो । सरकारले निजी क्षेत्रलाई सिध्याउन खोजेको छ ।’
दुर्गा प्रसाईं हिरासतमुक्त
मंगलबार, जेठ १२, २०८३
अदालतको यो निर्णयसँगै उनले अब जेलबाहिरै रहेर कानुनी लडाइँ लड्न पाउने भएका छन् ।
प्रसाईं पक्राउबारे सरकारसँग लिखित जवाफ माग
बुधबार, जेठ ६, २०८३
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो ।
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
शनिबार, चैत २८, २०८२
निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो ।
दुर्गा प्रसाईँ समूहले गर्यो देशभर आन्दोलन घोषणा, प्रसाईँलाई रिहाइ गर्न माग
बिहीबार, फागुन ७, २०८२
सचिवालयका अनुसार, फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द, सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द आह्वान गरिएको छ । यस्तै, बन्दको समयमा देशभरका मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ ।
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
मंगलबार, फागुन ५, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौं का प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद दिएका हुन्।
सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं
बिहीबार, माघ २९, २०८२
उनले भने, ‘हामीलाई देश वा मुलुक जोगाउने, धर्म, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ । अब हामी सबैजना मिलेर देश जोगाउन लागेनौं भने डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्छ ।’
प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं
शुक्रबार, माघ २, २०८२
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए ।
साताको लोकप्रिय

