चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए
बुधबार, भदौ ३१, २०८३
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन् ।
खोला किनारमा पाँच बेवारिसे शव फेला
बिहीबार, साउन २८, २०८३
बिहीबार बिहान करिब ७:३० बजे नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका व्यक्तिका शव फेला परेका हुन्।
तीनकुनेमा बेवारिसे अवस्थामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी (भिडियोसहित)
शनिबार, जेठ ३०, २०८३
प्रहरीका अनुसार अन्दाजी ३० देखि ४० वर्ष उमेरका ती पुरुषको शव साँझ करिब ५ बजे फेला परेको हो। सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
माछा बजारमा युवकको शव फेला
शनिबार, कात्तिक ८, २०८२
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
साताको लोकप्रिय

