Harsamaya
मदिरा  पिएर सवारी हुँइक्याइरहेका नौ चालक कारबाहीमा
मदिरा  पिएर सवारी हुँइक्याइरहेका नौ चालक कारबाहीमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । 
मापसे गरी सवारी चलाउने १६ चालक कारबाहीमा
मापसे गरी सवारी चलाउने १६ चालक कारबाहीमा ट्राफिक प्रहरीले आज ११ वटा यात्रुवाहक सवारी साधन, एक वटा ट्र्याक्टर, दुई वटा निजी कार तथा दुई वटा स्कुटरका चालकलाई कारबाही गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
काठमाडौंमा मापसे जाँचमा कडाइ
काठमाडौंमा मापसे जाँचमा कडाइ भाइटीकाको दिन काठमाडौं उपत्यकाभर सवारी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको वा नगरेको विषयमा सयौँ सवारीसाधनका चालकको परीक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । 
Weather Update