महाकवि देवकोटा सङ्ग्रहालय मन्त्रालयलाई बुझाउनुपर्नेमा कुलपति राईको जोड
आइतबार, कात्तिक २, २०८२
आइतबार काठमाडौंमा आयोजित देवकोटाको ११७ औँ जन्म जयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रममा बोल्दै कुलपति राईले हाल नेपाल प्रज्ञा प्रतिष्ठानले ‘घुमाउरो तरिकाले’ देवकोटाको सङ्ग्रहालय सञ्चालन गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे ।
साताको लोकप्रिय