काबुलमा पाक–अफगान हवाई झडप, विस्फोट र गोलीबारी
आइतबार, फागुन १७, २०८२
पाकिस्तानी अधिकारीहरूले अफगानिस्तानमा ३७ स्थानमा हवाई आक्रमण भएको बताएका छन्। अफगान पक्षले भने ८० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र २७ सैन्य चौकी कब्जा गरिएको दाबी गरेको छ।
जलालाबादमा पाकिस्तानी जेट खसालिएको दाबी, पाइलट पक्राउ
शनिबार, फागुन १६, २०८२
यसबारे प्रतिक्रिया माग्दा पाकिस्तानले तत्काल कुनै टिप्पणी दिएको छैन। पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो झडप र हवाई कारबाहीका कारण दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ।
पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा
शुक्रबार, फागुन १५, २०८२
यसबीचको तनावले दुबै छिमेकी राष्ट्रबीच सुरक्षा, राजनीतिक र मानवीय चुनौती थप गम्भीर बन्दै गएको छ ।
अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु
शनिबार, कात्तिक १, २०८२
स्थानीय मिडियाका अनुसार अफगानिस्तान र पाकिस्तानका प्रतिनिधिमण्डलले युद्धविराम विस्तार गर्ने र अन्य मुद्दाहरूमा छलफल गर्न दोहामा वार्ता गर्नेछन् ।
साताको लोकप्रिय

