राहत वितरणमा पक्षपातको आरोप, कोडैनाका बाढी पीडित सडकमा
बिहीबार, असोज ३०, २०८२
असोज १८ गतेको भारी वर्षाले लखन्देखी खोलामा आएको बाढीले कौडेना गाउँपालिका ३, पर्सा टोललगायत क्षेत्र डुबानमा परेका थिए ।
साताको लोकप्रिय