जुम्ला र रुकुम पश्चिमका १९ जना कैदीबन्दी अझै फरार
शनिबार, असोज २५, २०८२
त भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्ला र रुकुमपश्चिमका २९ जना कैदी बन्दी अझै फरार रहेका छन् । फरार कैदी बन्दी मध्ये १९ जना रुकुम पश्चिम र १० जना जुम्ला कारागारबाट भागेका हुन् ।
साताको लोकप्रिय

