Harsamaya
कालीगण्डकीमा डुबेर दुई जनाको मृत्यु
कालीगण्डकीमा डुबेर दुई जनाको मृत्यु उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए । प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो । 
बागमतीमा डुबेर बेपत्ता बालक दुई दिनपछि मृत फेला
बागमतीमा डुबेर बेपत्ता बालक दुई दिनपछि मृत फेला सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु
झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाँस लिन गएका तीन बालिकाको जमेको पानीमा डुबेर मृत्यु
घाँस लिन गएका तीन बालिकाको जमेको पानीमा डुबेर मृत्यु रौतहटको गौरमा घाँस लिन गएका तिन बालिकाको बाढीको जमेको पानीमा डुबेर मृत्यु भएको छ । 
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो शुक्रबार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सर्लाहीमा नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु
सर्लाहीमा नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको थियो।
Weather Update