Harsamaya
नक्कली भुटानी शरणार्थी प्रकरण : पाँच प्रतिवादी ‘मतियार’ ठहर
नक्कली भुटानी शरणार्थी प्रकरण : पाँच प्रतिवादी ‘मतियार’ ठहर न्यायाधीश तेजबहादुर खड्काको इजलासले टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई सङ्गठित ठगीमा सहयोग गरेको ठहर गर्दै मतियारका रूपमा दोषी ठहर गरेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
Weather Update