कुशे गाउँपालिका अध्यक्षमाथि आक्रमण प्रयास, दुई युवा घाइते
आइतबार, असोज १२, २०८२
आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
साताको लोकप्रिय

