क्रान्तिकारी वामपन्थी दलहरुको घोषणा : जनताको शासन स्थापनाका लागि संघर्ष गर्ने
आइतबार, असोज १२, २०८२
वक्तव्यमा सेनाको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। जनसत्ताको रक्षा गर्नु सेना र सुरक्षाकर्मीको दायित्व रहेको जनाउँदै, नयाँ शक्ति उदाएको अवस्थामा सेना अग्रगामी पक्षमा उभिन सक्नुपर्नेमा जोड दिइएको छ ।
साताको लोकप्रिय