तीजमा नाजिर हुसेन नाचे लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूसँग
बुधबार, भदौ ११, २०८२
ब्लु डायमण्ड सोसाइटीले तीज मनाउने सामाजिक बहिष्कारविरुद्ध आवाज उठाउँदै विविधता र समावेशीपनको सन्देश दिन खोजेको थियो । सोसाइटीकी सल्लाहकार पिंकी गुरुङले तीजजस्ता सांस्कृतिक चाडपर्वहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई सहभागी हुन अझै पनि समाजले सहज वातावरण नदिएको गुनासो गरिन् ।

मिसिङ: केटी हराएको सूचना—गीतले आशा जगायो, तर भिडियोले निराशा थप्यो?
मंगलबार, पुस २३, २०८१
बहु प्रतीक्षित चलचित्र “मिसिङ: केटी हराएको सूचना” को पहिलो गीत “सपनीमा” सार्वजनिक गरिएको छ । त्रि-सिटी पिक्चर्सको प्रस्तुति रहेको यस चलचित्रमा चर्चित कलाकार नाजिर हुसेन र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । हुसेनले चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रूपमा चर्चा कमाईसकेका छन् ।
कुल ६ मिनेट ४५ सेकेन्डको...
साताको लोकप्रिय