कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन : मन्त्री पुन
आइतबार, मंसिर २८, २०८२
आइतबार सामाजिक सञ्चालमार्फत उनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गर्दै यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको बताए ।
शिक्षामन्त्रीको स्थानीय सरकारलाई आग्रह: शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिनू
मंगलबार, मंसिर ९, २०८२
यस्तै, उनले अहिले सम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार तलब दिएको जानकारी मन्त्रालयलाई आएको भन्दै न्युनतम तलब नदिएका स्थानीय सरकारहरुले पनि समयमा तलब दिनु पर्ने बताए ।
आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्न र लेख्न थाले : मन्त्री पुन
आइतबार, कात्तिक १६, २०८२
अहिले मेयर बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेको अनुमान गर्न सकिन्छ ।
मन्त्री पुनले भने : उद्घाटन वा शिलन्यासमा निमन्त्रणा नगर्नुहोला
सोमबार, कात्तिक १०, २०८२
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन् ।
जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदैछ : मन्त्री पुन
आइतबार, असोज २६, २०८२
उनले जेनजीहरुमा देशमा सुशासन ल्याउने र भ्रष्टाचार निर्मूल पार्ने चाहना भएको भन्दै त्यो चाहाना पूरा गर्न जेनजीहरु भित्रकै एकता आवश्यक रहेको बताए । जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी भएको उनको भनाई छ ।
नदी छेउका बासिन्दालाई स्कुल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध
शनिबार, असोज १८, २०८२
अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री पुनले अनुरोध गरेका हुन् ।
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन (भिडियोसहित)
शनिबार, असोज ११, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् ।
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
सोमबार, असोज ६, २०८२
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।
साताको लोकप्रिय

-1758540736.jpg)