Harsamaya
आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो (भिडियोसहित)
आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो (भिडियोसहित) आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ।
‘विश्वकर्मा पूजा गर्ने चलन तराई र पहाडमा फरक छ’ (भिडियोसहित)
‘विश्वकर्मा पूजा गर्ने चलन तराई र पहाडमा फरक छ’ (भिडियोसहित) हरेक वर्ष असोज १ गते विश्वकर्मा जयन्तीलाई पर्वका रुपमा मनाउने धार्मिक परम्परा छ। कन्या संक्रान्ति अर्थात् सूर्यदेव कन्या राशिमा प्रवेश गरेको प्रथम दिनमा विश्वकर्माको विधिवत् पूजा तथा आराधना गरी मनाउने गरिन्छ ।
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा बाबाको पूजा आराधना गरी विश्वकर्मा पूजा पर्व मनाउँदै
आज विश्वकर्मा बाबाको पूजा आराधना गरी विश्वकर्मा पूजा पर्व मनाउँदै आज विश्वकर्मा बाबाको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छ । हरेक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरी यो पर्व मनाइने गरिन्छ ।
Weather Update