Harsamaya
जेनजी आन्दोलनमा मारिएका ७२ जना शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने 
जेनजी आन्दोलनमा मारिएका ७२ जना शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने  साथै उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।
‘...तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
‘...तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’ शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिँदै देशलाई सफल बनाउन आग्रह समेत गरेका थिए । राष्ट्रपतिले भने  ‘धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’ 
अन्तत: देशले यसरी पायो पहिलो महिला प्रधानमन्त्री 
अन्तत: देशले यसरी पायो पहिलो महिला प्रधानमन्त्री  भाद्र २३ र २४ गते नेपालमा जे भयो त्यो कोहीले कल्पना पनि गरेको थिएन । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेन-जी युवा समूहले भाद्र २३ मा माइतीघरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत विज्ञप्तिमा भनिएको छ ,‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।’
Weather Update