साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक
बिहीबार, कात्तिक १३, २०८२
दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षा निकायले आवश्यक अनुसार सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने प्रशासनले जनाएको छ ।
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
शुक्रबार, असोज २४, २०८२
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ निर्माण स्थलमा पुगेर प्रत्यक्ष अनुगमन गर्दै आवश्यक निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि रातभर सडक विभागका इन्जिनियर र प्राविधिक टोलीहरू फिल्डमै खटिएर काम गरेका थिए ।
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
सोमबार, असोज २०, २०८२
खोलामा ठूलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।
विपी राजमार्गमा आजदेखि रातिमा सवारी चलाउन रोक
शुक्रबार, असोज १७, २०८२
कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा यात्रु तथा स्थानीय वासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
बिपी राजमार्गमा राति सवारी चलाउन रोक
सोमबार, भदौ १६, २०८२
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १६ गतेदेखि भदौ मसान्तसम्म यो व्यवस्था लागू हुनेछ । यात्रु र सवारीसाधनलाई जोखिम कम गर्न भन्दै सबै सरोकारवालालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
साताको लोकप्रिय

-1759975775.jpg)