Harsamaya
मनाङ प्रदेशसभा-२ मा उपनिर्वाचन : कात्तिक १७ मा नयाँ जनप्रतिनिधि छानिने
मनाङ प्रदेशसभा-२ मा उपनिर्वाचन : कात्तिक १७ मा नयाँ जनप्रतिनिधि छानिने मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा-२ मा अब नयाँ नेतृत्व चयन हुने भएको छ। निर्वाचन आयोगले उपनिर्वाचनको मिति आगामी कात्तिक १७ गते तय गरेको हो ।
Weather Update