नेपाल आइडलको सिजन नखुलेको भए गंगा जापानमा काम गरिरहेकी हुन्थिन्
सोमबार, भदौ १६, २०८२
गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी सन्तान हुन्। गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी छन्।
नेपाल आइडल फाइनलिस्ट गंगा सोनामलाई इन्द्रावती गाउँपालिकाको सम्मान
शुक्रबार, भदौ १३, २०८२
अहिले उनले फाइनलमा प्रवेश गरेर गाउँ–समुदाय मात्र नभई सम्पूर्ण सिन्धुपाल्चोकलाई गौरवान्वित बनाएकी छिन्।
साताको लोकप्रिय

-1756694056.jpg)