शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा
शनिबार, पुस १२, २०८२
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए।
वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात
आइतबार, कात्तिक १६, २०८२
गत आवको तीन महिनाको अवधिमा भने रु एक अर्ब छ करोड मूल्य पर्ने दुई करोड ९२ लाख ६२ हजार दुई सय किलोग्राम धान आयात भएको थियो ।
वीरगन्जमा एकैदिन थपिए एक सय ६ जना हैजा सङ्क्रमित, संक्रमितको सङ्ख्या पाँच सय २८ पुग्यो,
बिहीबार, भदौ १२, २०८२
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, सङ्क्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये ३५ जना आइसियु, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन्।
वीरगञ्जमा हैजाको त्रास, ९३ जनामा संक्रमण पुष्टि
सोमबार, भदौ ९, २०८२
सबैभन्दा बढी सङ्क्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुवैको तथ्याङ्क डर लाग्दो छ । यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ । यस्तै नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ ।
साताको लोकप्रिय

