व्रतको आध्यात्मिक उद्देश्य पूरा गर्न नकरात्मक सोच र गतिविधि त्याग्नुपर्छ : मुकुन्द नेपाल (भिडियोसहित)
सोमबार, भदौ २९, २०८३
‘हरितालिका तीजको धार्मिक सम्बन्ध भगवान् शिव र माता पार्वतीसँग जोडिएको छ । माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न लामो समय कठोर तपस्या गर्नुभएको धार्मिक कथन छ । उहाँको त्यही तपस्या र शिवप्रतिको समर्पणको स्मरण गर्दै तीजमा महिलाहरूले भगवान् शिवको आराधना र उपासना गर्ने परम्परा बसेको हो,’ उनी भन्छन् ।
तीजको मूल मर्म जोगाउन भड्किलोपन रोक्नुपर्छ : संस्कृतिविद् टण्डन (भिडियोसहित)
सोमबार, भदौ २९, २०८३
‘एक समय तीजका गीत सुनेर समाजमा महिलाको वास्तविक अवस्था बुझ्न सकिन्थ्यो,‘ उनले भने, ‘अहिले त्यो आत्मीयता र स्वतःस्फूर्त अभिव्यक्ति क्रमशः कम हुँदै गएको छ ।’
नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक हो : सभापति थापा
सोमबार, भदौ २९, २०८३
उनले यस पर्वले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता अभिवृद्धि गर्न योगदान पु¥याउँदै आएको बताए ।
आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज
सोमबार, भदौ २९, २०८३
भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ।
तीजमा व्रतभन्दा स्वास्थ्य र आत्मीयता, गहनाको तडकभडकभन्दा आफ्नै रोजाइ (भिडियोसहित)
आइतबार, भदौ २८, २०८३
मुस्लिम समुदायकी असिवन बेगुमले धर्म फरक भए पनि नेपाली समाजको विविधतामा एकताको भावनालाई आत्मसात् गर्दै सबै नेपाली चाडपर्व र परम्परालाई सम्मान गर्ने बताइन् ।
तीज पर्व सुरु, आइतबार दर खाने दिन
आइतबार, भदौ २८, २०८३
नेपाली नारीहरूले आज (आइतबार) दर खाने तयारी गरेका छन् । व्रतका लागि शक्ति प्राप्त गर्न दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ ।
तीज पर्व भावनात्मक एकताको प्रतीक हो,यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक छ : राष्ट्रपति पौडेल
मंगलबार, भदौ १०, २०८२
हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले आदर्शमय तथा एकात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक रहेको बताए ।
तीज पर्व तीन दिन मनाउने हो, एक महिनासम्म होइन
सोमबार, भदौ ९, २०८२
तीजको मौलिक र सांस्कृतिक महत्व छ । तीज भनेको राष्ट्रलाई चिनाउने पर्व पनि हो । यो पर्वको धार्मिक, साँस्कृतिक, परम्परागत र सामाजिक महत्व छ । जिन्दगी सुखमय र शान्त होस् भन्ने धार्मिक विश्वास पनि छ ।
बदलियो तीज मनाउने शैली, उत्साहित देखिए महिला संचारकर्मी (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
पछिल्ला वर्षहरूमा तीज मनाउने तौरतरिका बदलिएको छ । उत्साहका नाममा भड्किलो शैली भित्रिएको छ । दर खाने र नाचगान गर्ने संस्कृति महिलाबीच मात्र नभई विभिन्न पेशागत समूहमा समेत फैलिएको छ ।
हिन्दु नारीहरुले चाड तीज सुरु, आज दर खाँइदै
सोमबार, भदौ ९, २०८२
नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ ।
साताको लोकप्रिय

