Harsamaya
कुशे औँसी कुश भित्र्याउने मात्र होइन, पितृको सम्मान गर्ने विशेष दिन हो : पण्डित आचार्य [भिडियोसहित]
कुशे औँसी कुश भित्र्याउने मात्र होइन, पितृको सम्मान गर्ने विशेष दिन हो : पण्डित आचार्य [भिडियोसहित] विशेष गरी जसको मुक्ति भएको छैन, त्यस्ता नतरेका पितृहरूलाई यमराजले समेत औंसीका दिन छुट्टी दिन्छन् भन्ने धार्मिक विश्वास छ ।
'आज कुशे औँसी : बाबु जीवितलाई सम्मान, दिवङ्गतलाई तर्पण'
'आज कुशे औँसी : बाबु जीवितलाई सम्मान, दिवङ्गतलाई तर्पण' भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी आज देशभर विभिन्न धार्मिक विधि-विधानसहित मनाइँदैछ। यस दिनलाई पितृ दिवसका रूपमा पनि चिनिन्छ।
Weather Update