Harsamaya
‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’ (भिडियोसहित)
‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’ (भिडियोसहित) नेपाली नेता र प्रतिष्ठित व्यक्तिहरुको जन्म कुन्डलीका आधारमा भविष्यवाणी गर्दै आएका डा.अधिकारीले प्रधानमन्त्री ओलीले शपथ लिएको दिन ग्रहको स्थिति असाध्यै मजबुत भएको भन्दै प्रधानमन्त्री ओलीले साम, दाम, दण्डभेद प्रयोग गरेर आफ्नो कार्यकाल पूरा गर्ने बताए । 
Weather Update