नेकपा माओवादी केन्द्र विदुर नगर समितिले गर्यो कार्यकर्ता प्रशिक्षण
बिहीबार, भदौ ५, २०८२
नेकपा माओवादी केन्द्र विदुर नगर समितिले कार्यकर्ता प्रशिक्षण गरेको छ । बुधबार नुवाकोटमा नेकपा माओवादी केन्द्र विदुर नगर समितिले नगरका नेता तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण गरेको हो।
साताको लोकप्रिय