फास्ट ट्र्याकको काम ०८३ सालसम्म सक्न कठिन :मन्त्री राई
बिहीबार, साउन २९, २०८२
मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशङ्का रह्यो । ०८३ नआईकन भन्नपनि सकिदैन। तर मेलम्चीको आयोजना लम्बिदैन ।’ उनले नेपालमा फास्ट ट्र्याकको काम गर्दा जमिन र जङ्गल सम्बन्धीका कानुनले अप्ठ्यारो पर्ने बताए ।
साताको लोकप्रिय