काठमाडौंका एसएसपीको सरुवा
बिहीबार, असोज २, २०८२
जेनजी प्रदर्शनपछि काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । काठमाडौंमा एसएसपी रमेश थापालाई पठाइएको छ ।
४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभित्र घटनास्थल पुगेको छ - काठमाडौं प्रहरी प्रमुख अधिकारी (भिडियोसहित)
बुधबार, साउन २८, २०८२
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष काठमाडौंमा २ हजार ७२२ वटा आगलागीका घटना भएका छन्, तीमध्ये १ हजार ८७६ वटा घटना (करिब ६९ प्रतिशत) बिजुलीको पोलमा तार सर्ट भएर भएको थियो ।
साताको लोकप्रिय

-1755083442.jpg)