राप्रपा युवा संगठनको अधिवेशनमा हात हालाहाल, ज्योति लामाको अध्यक्षतामा समानान्तर समिति गठन
बुधबार, साउन २८, २०८२
आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन् ।
साताको लोकप्रिय