तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो
शुक्रबार, साउन १६, २०८२
‘पहिला हालेको पिच ठाउँ ठाउँमा भत्कियो, पछि फेरी टालटुल पारेर गए, आँखामा छारो हाल्ने काम मात्र भयो, ठाउँ ठाउँमा पहिरो झरेको छ, कतिपय ठाउँमा सडक नै झरेको छ, पर्खालहरू भत्किएर त्यस्तै छ, व्यक्तिको घरमा जानो बाटाहरू भीर बनाएर छाडिएको छ’, स्थानीय मिनुका आले मगरले भनिन् ।
साताको लोकप्रिय