सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान गरिने
बिहीबार, साउन १५, २०८२
गायिका आले विगत २० वर्षदेखि अनवरत रूपमा लोक गायनको क्षेत्रमा सक्रिय छिन् । सरु संगीत घर विगत पाँच वर्षदेखि सङ्गीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको एक विद्यालय हो ।
साताको लोकप्रिय