Harsamaya
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
 तीन संसदीय समितिको बैठक बस्दै
 तीन संसदीय समितिको बैठक बस्दै जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजेवाट सुरू हुनेछ । जुन बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल हुनेछ । 
पाँच वटा संसदीय समितिको बैठक बस्दै 
पाँच वटा संसदीय समितिको बैठक बस्दै  आज ९ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन र, विविध विषयमा छलफल हुने कार्यसूची तय भएको छ । 
तीन वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
तीन वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची संघीय संसद अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।
पाँचवटा संसदीय समितिको बैठक बस्दै
पाँचवटा संसदीय समितिको बैठक बस्दै संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिका बैठक बस्दैछ ।
Weather Update