Harsamaya
भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो 
भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो  खोलाले पुल खोल्न लागेपछि यस अघि नै वडा कार्यालयले सम्बन्धित निकायमा पत्राचार गरेको थियो । तर समयमा नै काम सुरु नहुँदा थप क्षति भएको छ । ‘सुरुमा नै काम थाल्न पाएको भए यति क्षति हुने थिएन, जति ढिला गर्यो त्यति धेरै क्षति हुने अवस्था छ’, उनले भने । 
रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा, संरक्षण नगरे बगाउने खतरा
रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा, संरक्षण नगरे बगाउने खतरा सो विषयमा खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइसकिएको उनले बताए । वर्षा याम सुरु भएसँगै खोलामा निरन्तर बाढी आइरहेकोले तत्काल संरक्षण नगरेमा पुल पुल बगाउने जोखिम रहेको वडाध्यक्ष पौडेलको भनाइ छ ।
Weather Update