मोहन दाइले बालिदिएको बिजुलीमा मोबाइल चार्ज गरेर विरोध गर्नुको कुनै तुक छैन - सचिव भक्तध्वज बोहोरा [भिडियो]
शनिबार, साउन ३, २०८२
‘मोहन बहादुर बस्नेतले लगेको बिजुलीमा मोबाइल चार्ज गरेर उहाँले खोलेका स्कुलमा सावा अक्षर पढेर फेसबुकका भित्ताहरूमा जुन ढंगले उहाँमाथि आरोप लगाउने काम भएको छ यस्ता कुराले हामीलाइ केही फरक पर्ने छैन’, उनले भने । यसका माध्यमबाट तपाईंहरूले आफूलाई सफल बनाउन सक्नुहुने छैन उनले अन्य पार्टीलाइ चेतावनी दिए ।
साताको लोकप्रिय