Harsamaya
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण 
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण  सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए ।
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै न्यौपाने राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।
Weather Update