Harsamaya
विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार आईपीओ बाँडफाँड गर्ने भएको छ ।
विकास हाइड्रोपावरको आईपीओ आईतबार बाँडफाँड हुँदै
विकास हाइड्रोपावरको आईपीओ आईतबार बाँडफाँड हुँदै यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
Weather Update