Harsamaya
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल (भिडियोसहित)
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल (भिडियोसहित) नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् ।
१५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने
१५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने भएका छन् । सामाजिक सञ्जालमा लेख्दै भण्डारीले  सभापतिमा उठ्ने स्पष्ट पारेका हुन् ।
‘एक हप्ताको लागि भएपनि संसद ब्यूताएर संविधानमा संशोधन गरेर निर्वाचनमा जानुपर्छ’
‘एक हप्ताको लागि भएपनि संसद ब्यूताएर संविधानमा संशोधन गरेर निर्वाचनमा जानुपर्छ’ त्यस्तै उनले इच्छाशक्ति भएको र इमान्दार नेता भएन भने प्रणाली राम्रो भएर मात्र देश बन्न सम्भव नहुने धारणा राखे । 
शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी (भिडियोसहित)
शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी (भिडियोसहित) नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् ।
Weather Update