पुस २९ मा नेकपाले केन्द्रीय कमिटी घोषणा गर्ने
बुधबार, पुस २३, २०८२
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने बताएका हुन्।
ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै
शुक्रबार, असोज ३१, २०८२
बैठक ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा तीन दिनदेखि जारी छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेको विशेष बैठक बसेको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले भने - पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ
सोमबार, पुस २२, २०८१
साताको लोकप्रिय

