विनोद चौधरीलाई दिनेश कोइरालाको जबाफ - शेखर कोइराला संकीर्ण भएको भए तपाईं केन्द्रीय सदस्य बन्नुहुन्थेन [पूर्णपाठसहित]
बिहीबार, असार १९, २०८२
‘कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई उच्च कदर गर्ने संस्कृति रहेको उनले स्पष्ट पारे । विगतमा निकटतम प्रतिस्पर्धीले सभापतिलाई कति दुःख दिन्थे भन्ने सम्झनुहोस् र अहिलेको अवस्था पनि हेर्नुहोस् । यति उदार र सहयोगी शेखर कोइरालालाई संकीर्ण भन्न मिल्छ ?’, उनले प्रश्न गरे ।
साताको लोकप्रिय

![विनोद चौधरीलाई दिनेश कोइरालाको जबाफ - शेखर कोइराला संकीर्ण भएको भए तपाईं केन्द्रीय सदस्य बन्नुहुन्थेन [पूर्णपाठसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Dinesh-koirala-1751548204.jpg)