स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड
                                बिहीबार, भदौ १२, २०८२
                                त्यसमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता शेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता शेयर ५ जनालाई १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
                            
                        
                                
                            
                                
                                        स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि बिक्री खुला
                                    
                                
                                    बुधबार, साउन २१, २०८२
                                
                                
                                    कम्पनीले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर जारी गर्न लागेको हो । कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
                            
                        
                                
                            
                                
                                        स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने
                                    
                                
                                    बिहीबार, असार १९, २०८२
                                
                                
                                    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।
                            
                        
            साताको लोकप्रिय
        
    
