Harsamaya
बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन : डिला सङ्ग्रौला
बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन : डिला सङ्ग्रौला नेपाल महिला संघकी पूर्व अध्यक्षसमेत रहेकी सङ्ग्रौलाले बहुविवाह लैङ्गिक समानता र मानवअधिकार विपरीत रहेको भन्दै महिलाको स्वाभिमान र आत्मसम्मानमा  चोट पुग्ने र  महिला–पुरुषबिच असमानता र विभाजन बढाउने पनि उल्लेख गरेकी छन् । अहिले आउन लागेको भनिएको प्रस्तावित कानुनले आम महिलाको अपमान गर्ने पनि उनको तर्क छ ।
काँग्रेस महाधिवेशनको मिति र कार्यपालिका तत्काल तय गर्न सङ्ग्रौलाको माग
काँग्रेस महाधिवेशनको मिति र कार्यपालिका तत्काल तय गर्न सङ्ग्रौलाको माग मन्त्रीहरूको कमजोर भूमिका र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने अवस्था अन्त्य हुनु पर्ने बताइन् । उनले भनिन् ‘केही साथीहरू सधैँभरि मन्त्री भइरहने भ्रममा हुनुहुन्छ ।  त्यो भ्रमबाट मुक्त हुनुहोस् ।
Weather Update