Harsamaya
प्रदेश र स्थानीय तहको संवैधानिक अधिकार खोसिन लागेको कर्णालीका मुख्यमन्त्रीको आरोप
प्रदेश र स्थानीय तहको संवैधानिक अधिकार खोसिन लागेको कर्णालीका मुख्यमन्त्रीको आरोप कर्णाली सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा चुनौती थपिएको बताए । संविधान कार्यान्वयनमा ल्याइएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार संरचनागत सुधार हुन नसकेको उनको भनाइ छ ।
सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल
सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।
भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल
भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।
सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस
सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस मुख्यमन्त्री कडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारवाहीका कामहरु हुन्छन नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईहरु लाग्नुस ।’
प्रदेशको पुनर्संरचनामा आवश्यक छ : मुख्यमन्त्री कँडेल
प्रदेशको पुनर्संरचनामा आवश्यक छ : मुख्यमन्त्री कँडेल आयुर्वेद चिकित्सकहरूसँगको छलफलमा मुख्यमन्त्री कँडेलले प्रशासनिक पुनर्संरचना हुँदा हाल कार्यरत कर्मचारीको वृत्ति विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको जानकारी दिए ।
व्यवहारिक र प्रविधिमैत्री शिक्षण प्रणाली जरुरी छ : मुख्यमन्त्री कँडेल
व्यवहारिक र प्रविधिमैत्री शिक्षण प्रणाली जरुरी छ : मुख्यमन्त्री कँडेल वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवनको शिलान्यास  गर्दै मुख्यमन्त्री कँडेलले समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको बताए । 
कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् ।
Weather Update