Harsamaya
जोशी हाईड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासनमा
जोशी हाईड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासनमा कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख  रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात १:०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो ।  
बरुण हाइड्रोपावरको हकप्रद सेयर आज देखि निष्कासनमा
बरुण हाइड्रोपावरको हकप्रद सेयर आज देखि निष्कासनमा गत जेठ २१ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि अगामी साउन १९ गते सम्म आवेदन दिन पाउनेछन् ।
जोशी हाईड्रोपावरको हकप्रद साउन १५ देखि निष्कासनमा
जोशी हाईड्रोपावरको हकप्रद साउन १५ देखि निष्कासनमा जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ ।
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन आज देखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ ।
पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर आजदेखि बिक्रीमा
पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर आजदेखि बिक्रीमा गत असार २ गते एक दिनका लागि कम्पनीले हकप्रद शेयर विक्री प्रयोजनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर आज देखि निष्कासनमा रहेको छ ।
छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म
छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म छ्याङदी हाईड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद असार २७ गते सम्मलाई थप गरिएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरकालागि आवेदन दिने आज अन्तिम दिन
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरकालागि आवेदन दिने आज अन्तिम दिन हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेको थियो । त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।
Weather Update