Harsamaya
स्पेनमा  २ वटा रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
स्पेनमा २ वटा रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु स्पेनको रेल निकाय एडीआईएफका अनुसार आइतबार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको एक उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्र्याकमा पुगेको थियो । सोही क्रममा विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल ट्र्याकबाट खसेका हुन् ।
स्पेनमा ‘अमानवीय र असम्मानजनक’ श्रममा लगाइएका नेपालीको मुद्दा अदालतमा
स्पेनमा ‘अमानवीय र असम्मानजनक’ श्रममा लगाइएका नेपालीको मुद्दा अदालतमा उनीहरूलाई ‘पूर्ण रूपमा अपमानजनक र अमानवीय जीवनयापन गर्ने अवस्था’ मा कमजोर भेन्टिलेसन र बाथरूममा सीमित पहुँच भएका कोठाहरूमा कोचिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । 
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबिच सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
Weather Update