Harsamaya
सुर्खेतमा चार जना जुवाडे पक्राउ
सुर्खेतमा चार जना जुवाडे पक्राउ वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । 
वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड
वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय सामानीकरण अनुदान २४ करोड  २४ लाख,  संघीय सरकारको सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट २० करोड ५७ लाख ९३ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।
Weather Update