त्रिशूली अस्पतालमा अनलाइन टिकटिङ सेवा सुरु, लाइन बस्ने झन्झट हट्ने
बुधबार, असार ४, २०८२
नुवाकोटको त्रिशूली अस्पतालले स्वास्थ्य सेवामा आधुनिक प्रविधिको प्रयोग गर्दै अनलाइन टिकटिङ प्रणाली सुरु गरेको छ । जसबाट सेवाग्राहीहरू अब घरमै बसेर ओपीडी टिकट काट्न सक्ने भएका छन्।
साताको लोकप्रिय