Harsamaya
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भन्यो - भोटेकोशी आसपासका बासिन्दा सतर्क रहनू
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भन्यो - भोटेकोशी आसपासका बासिन्दा सतर्क रहनू बुधबार एक सूचना जारी गर्दै प्रशासनले असार ३ गते देखि ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 
Weather Update