चार रुपैयाँले प्रेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य सय रुपैयाँले बढेपनि यथावत् राखियो
बुधबार, पुस १६, २०८२
जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ । यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने एक सय ३५ ले बढेर आएपनि यथावत् राखिएको जानकारी दिएको छ।
इजरायल–इरान युद्धले नेपालमा इन्धनको मूल्यमा असर गर्ला ?
मंगलबार, असार ३, २०८२
यदि थप आक्रमणहरूले इरानी तेल पूर्वाधारलाई क्षति पुर्याएमा यसले विश्वव्यापी आपूर्तिमा असर पार्ने र पेट्रोल पम्पमा मूल्यहरू बढाउने सक्ने आंकलन गरिएको छ । इजरायली अधिकारीहरूले इरानको तेल नेटवर्क आक्रमणमा पर्नसक्छ भनेर ब्रिफिङ गरिरहेका छन् । जसको विनाशकारी प्रभाव पर्न सक्ने विभिन्न स्रोतले टाइम्स अफ इजरायललाई बताएको उल्लेख छ ।
साताको लोकप्रिय

