Harsamaya
अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी, अन्य पदमा को को विजयी भए [सूचीसहित]
अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी, अन्य पदमा को को विजयी भए [सूचीसहित] उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ विजयी भए । उपमहासचिवमा कमल जोशी विजयी भए भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।
Weather Update