Harsamaya
शेखर समूहको निष्कर्ष: अनुशासन समितिको कारबाही अवैधानिक, पूर्वाग्रह र प्रतिशोधपूर्ण
शेखर समूहको निष्कर्ष: अनुशासन समितिको कारबाही अवैधानिक, पूर्वाग्रह र प्रतिशोधपूर्ण गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यसैगरी कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।
पढ्या लेख्या मान्छेले नेपालमा आफ्नो भविष्य देख्नै छोड्यो - संजय कुमार गौतम (भिडियोसहित)
पढ्या लेख्या मान्छेले नेपालमा आफ्नो भविष्य देख्नै छोड्यो - संजय कुमार गौतम (भिडियोसहित) हो । १५औं महाधिवेशनमा सभापतिको उमेदवार शेखर दाइ नै हो । १४औं महाधिवेशन देखि १५औं महाधिवेशनसम्मको हाम्रो लिडर शेखर दाइ नै हो । हामीले हाम्रो विचार समूहलाई ‘इन्ट्याक्ट’ गर्न खोज्छौं ।
Weather Update