Harsamaya
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस: ४ केन्द्र परिवर्तन गर्न आग्रह
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस: ४ केन्द्र परिवर्तन गर्न आग्रह जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो ।
बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा मौनी
बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा मौनी मन्त्रालयले प्रशासकीय अधिकृतको रूपमा पठाएसँगै मौनी मंगलबार पालिकामा हाजिर भएका हुन् । मन्त्रालयले पालिकामा यसअघि सरुवा भएका उपसचिवहरूको थमौती भएपछि शाखा अधिकृत मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो ।
कीर्तिपुरमा बाजुरा यूथ कनेक्टको फुटसल, उपाधि आयोजकको पोल्टामा
कीर्तिपुरमा बाजुरा यूथ कनेक्टको फुटसल, उपाधि आयोजकको पोल्टामा प्रतियोगितामा बाजुरा घर भई राजधानीमा रहेका करिब १६ टिमको सहभागिता थियो । खेलको उद्घाटन नेपाली फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले गरेका थिए ।
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरूलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।
एक–एक जना कर्मचारीको भरमा बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था
एक–एक जना कर्मचारीको भरमा बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था स्वास्थ्य संस्थामा पुग्ने स्थानीयले अहिले राम्रोसँग सेवा नपाउने गरेका छन् । अहिले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिन समस्या भएको बुढीगंगा नगरपालिका–७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता विष्टले बताइन् ।
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी गाउँपालिकाले जारी गरेको सूचनामा जडीबुटी चोरी निकासीको निगरानी गरी गाउँपालिकाको आर्थिक ऐन अनुसारको राजश्व सङ्कलनका लागि सहजीकरण गर्न आग्रह गरिएको छ। 
बाजुरामा बाँदरको आतंकः बालीनाली सखाप
बाजुरामा बाँदरको आतंकः बालीनाली सखाप बाजुरामा बाँदरको आतंक बढेको छ । यहाँका हरेक गाउँबस्तीका खेतबारीमा लगाईएको अन्नबालीमा बाँदरको आतंक बढेको हो । बिशेषगरी बाजुराको बडीमालिका,गौमुलमा बाँदरले आतंक मच्चाएका छन्।
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ । यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो ।
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, हिउँ परेपछि चिसो बढ्यो
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, हिउँ परेपछि चिसो बढ्यो बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भईरहेको छ । बिशेषगरी बडीमालिका नगरपालिका,गौमुल गाउँपालिका त्यस्तै माथिल्लो क्षेत्रका ४ वटै पालिकामा वर्षा जारी छ । 
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च बाजुराका स्थानीय तहले करार कर्मचारीकै तलब भत्तामा सात करोड बढि खर्च गरेका छन् । यहाँका नौं वटा स्थानीय तहले नियम विपरीत करार कर्मचारी राखेर सात करोड बढी रकम खर्च गरेका हुन् ।
ट्रकको ठक्करबाट बाजुराका पूर्व सञ्चारकर्मी नाथको मृत्यु
ट्रकको ठक्करबाट बाजुराका पूर्व सञ्चारकर्मी नाथको मृत्यु बडी मालिका प्रवासी नेपाली एकता मञ्च भारतका संयोजक समेत रहेका नाथको मृत्युको खबरले भारतमा रहेका नेपाली, बाजुरा जिल्ला बासी र उनका घरपरिवार, आफन्तजन शोकमग्न बनेका छन् ।
बाजुरामा दुई पक्षबिच झडप, तीन जना घाइते
बाजुरामा दुई पक्षबिच झडप, तीन जना घाइते रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेस साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
Weather Update