Harsamaya
पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता
पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् ।
मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान 
मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान  बिहीबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो । 
मधेश प्रदेश सरकारको अगामीआर्थिक वर्षको बजेट पारित
मधेश प्रदेश सरकारको अगामीआर्थिक वर्षको बजेट पारित मधेश प्रदेश सरकारको अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेशसभामा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि प्रमुख प्रतिपक्षले बजेटमा बिचौलिया हावी भएको भन्दै बजेट पुनर्लेखन गर्नुपर्ने मागसहित प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
मधेश प्रदेश नीति तथा कार्यक्रम : सांसदहरूको चरम असन्तुष्टि 
मधेश प्रदेश नीति तथा कार्यक्रम : सांसदहरूको चरम असन्तुष्टि  प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी नै रहेको छ । मंगलबार बस्ने बैठकमा बाँकी सांसदहरुले आफ्नो कुरा राख्ने जनाइएको छ ।
मधेश प्रदेशको ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)
मधेश प्रदेशको ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ) मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले आर्थिक वर्ष ०८२।८३को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
Weather Update