Harsamaya
बेलायतमा चिनियाँ कृषि ड्रोनहरू लोकप्रिय
बेलायतमा चिनियाँ कृषि ड्रोनहरू लोकप्रिय ड्रोनहरूले लागत घटाउने र उत्पादकता सुधार गर्ने अपेक्षा गरिएको छ । ड्रोन प्रयोगकै कारण ब्रिटिश अर्थतन्त्रमा २ अर्ब डलर थपिने अपेक्षा गरिएको छ । 
आयोग भन्छः निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
आयोग भन्छः निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए।
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित)
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित) ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ। नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ ।
बेलायतले रूसविरूद्ध लड्न युक्रेनलाई १ लाख ड्रोन दिने
बेलायतले रूसविरूद्ध लड्न युक्रेनलाई १ लाख ड्रोन दिने बेलायतले बुधबार युक्रेनलाई चालू आर्थिक वर्षको अप्रिल २०२६ सम्ममा १ लाख ड्रोनहरू उपलब्ध गराउने वाचा गरेको छ । यो धेरै ठूलो संख्या हो। यसले देखाउँछ कि मानवरहित हवाई सवारीले युद्ध लड्ने तरिका परिवर्तन कसरी गरिरहेको छ भन्ने कुरा।
Weather Update